सुक्खा बन्दरगाहका लागि सरकारले माग्यो करारमा सुरक्षाकर्मी – Nepal Press

सुक्खा बन्दरगाहका लागि सरकारले माग्यो करारमा सुरक्षाकर्मी

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खा बन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।

सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो ।

इच्छुक संस्थाले ३ हजार शुल्क बुझाएर आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *