राष्ट्रियसभामा निर्वाचित भएका १९ सदस्यको नामावली सार्वजनिक – Nepal Press

राष्ट्रियसभामा निर्वाचित भएका १९ सदस्यको नामावली सार्वजनिक

काठमाडौं । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् । रिक्त पदका लागि ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *