राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनले गर्‍यो क्लीन स्वीप – Nepal Press

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा गठबन्धनले गर्‍यो क्लीन स्वीप

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा ५ दलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा ३ हजार ६ र नेकपा माओवादीका नरबहादुर विष्ट ३ हजार ६ मतभार ल्याउँदै राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा नेकपा एमालेका तीनैजना उम्मेदवारले समान १४१६ मतभार प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर