३२ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक, सबैभन्दा कम वृद्धि रामेछापमा – Nepal Press

३२ जिल्लामा जनसंख्या वृद्धि ऋणात्मक, सबैभन्दा कम वृद्धि रामेछापमा

काठमाडौं । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा जनसंख्या वृद्धिदर वार्षिक रुपमा घटिरहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागका अनुसार २०६८ को जनगणनामा २७ वटा जिल्लामा जन संख्या वृद्धिदर ऋणात्मक थियो । विभागका अनुसाार सबैभन्दा कम जन संख्या वृद्धि रामेछापमा देखिएको छ ।

रामेछाप जिल्लाको जन संख्या वृद्धिदर माइनस एक दशमलव ६५ प्रतिशत छ । त्यस्तै सबैभन्दा बढी जनसंख्या वृद्धिदर शहरी क्षेत्रमा भक्तपुरमा ३ दशमलब ३२ प्रतिशत छ भने हिमाली जिल्ला मुगुमा १ दशमबलव ८० प्रतिशत जनसंख्या वृद्धिदर देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *