वामदेवदम्पतीलाई कोरोना संक्रमण – Nepal Press

वामदेवदम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम र पत्नी सांसद तुलसा थापालाई कोरोना संक्रमण भएको छ । छोरा हरिशले बाबुआमा दुवैलाई कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा-आमालाई शीघ्र स्वास्थ्यलाभको कामना छ,’ हरिशले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर