सुनको भाउ स्थिर – Nepal Press

सुनको भाउ स्थिर

काठमाडौं । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रूपैयाँमा कारोबार भयरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर