पोखरा महानगरपालिकामा मोडेर्ना खोप दिईंदै – Nepal Press

पोखरा महानगरपालिकामा मोडेर्ना खोप दिईंदै

काठमाडौं । पोखरा महानगरपालिकाले कुनैपनि खोप नलगाएका व्यक्तिलाई मोडेर्ना खोपको पहिलो मात्रा दिने भएको छ ।

महानगरपालिकाले अहिलेसम्म कुनैपनि खोप नपाएका मोडेर्ना खोपको पहिलो मात्रा दिने भएको हो ।

महानगरले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिहरुलाई अनिवार्य जन्मदर्ता प्रमाणपत्र लिएर जान आग्रह गरेको छ ।

यी केन्द्रबाट लगाईंने छ खोप


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर