३२ नमुना परीक्षण गर्दा २८ जनामा ओमिक्रोन – Nepal Press

३२ नमुना परीक्षण गर्दा २८ जनामा ओमिक्रोन

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ जनाको नमुना परीक्षण गर्दा २८ जनामा ओमिक्रोन पुष्टि भएको हो ।

यसअघि २७ जना ओमिक्रोनका संक्रमित नेपालमा भेटिएका छन् ।

मन्त्रालयका अनुसार चार जनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ६ हजार ४६२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर