एमाले रौतटहको अध्यक्षमा पूर्व माओवादीका त्रिभुवन शाह सर्वसम्मत, यि हुन पदाधिकारी – Nepal Press

एमाले रौतटहको अध्यक्षमा पूर्व माओवादीका त्रिभुवन शाह सर्वसम्मत, यि हुन पदाधिकारी

काठमाडौं । नेकपा एमाले रौतहटको अध्यक्षमा पूर्व माओवादी नेता त्रिभुवन शाह सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न नौ औं जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा उपाध्यक्ष दिपक यादब, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित एक सय ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर