भारतीय टेष्ट क्रिकेटको कप्तानबाट विराट कोहलीकाे राजीनामा

२०७८ माघ १ गते १९:१०

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानबाट राजीनामा दिएका छन् ।
उनले शनिबार राजीनामाको घोषणा गरेका हुन् ।
उनले पहिले नै टी-२० र वनडे क्रिेकटको कप्तान छाडिसकेका छन् ।
साउथ अफ्रिकासँगको हारपछि कोहलीले कप्तानीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
कप्तान कोहलीले भारतीय टोलीलाई सही दिशामा लैजानका लािग आफूले सात वर्ष निरन्तर मिहेनत लगनशिलताका साथ विताएको बताएका छन् ।
— Virat Kohli (@imVkohli) January 15, 2022
प्रतिक्रिया
सम्बन्धित खवर