कृषि क्याम्पसको विद्यालय व्यवस्थापन समितिमा गठबन्धनको वर्चस्व – Nepal Press

कृषि क्याम्पसको विद्यालय व्यवस्थापन समितिमा गठबन्धनको वर्चस्व

बैतडी । गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजले नयाँ व्यवस्थापन समिति चयन गरेको छ । कलेजको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गोपाल नाथ र उपाध्यक्षमा कर्ण नाथ चयन भएका छन् ।

सर्वसम्मतिबाट चयन भएका विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरु गठबन्धन निकट हुन । अध्यक्ष माओवादी निकट हुन भने उपाध्यक्ष नेपाली कांग्रेस निकट हुन् ।

यस अध्यक्ष नेकपा (एमाले) बाट सन्तोष प्रकाश जोशी रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले एकढिक्का भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर