नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित – Nepal Press

नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आउदो माघ १४ र १५ गते लिने भनेको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित भएको छ ।

कोरोना संक्रमण बढेको, काउन्सिल कर्मचारी र पदाधिकारीलाई संक्रमण भएकाले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर