देशभरका एमाले जिल्ला अधिवेशनको ओलीले एकैसाथ उद्घाटन गर्ने – Nepal Press

देशभरका एमाले जिल्ला अधिवेशनको ओलीले एकैसाथ उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले) का भोलि हुने देशव्यापी जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने भएका छन् ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

केही हिमाली जिल्लाबाहेक अधिकांशमा भोलि जिल्ला अधिवेशन उद्घाटन हुने छन् ।


प्रतिक्रिया

One thought on “देशभरका एमाले जिल्ला अधिवेशनको ओलीले एकैसाथ उद्घाटन गर्ने

  1. भाषण अलि छोटो गरे हुन्थ्यो। लामो भाषण गरेर अधिवेशनमा प्रतिनीधिले विचार विमर्श गर्ने समय कम हुने क्या सधैं । पट्यार लाग्दो भाषणले खल्लो पनि बनाउँछ। विचार पुर्‍याउन्। आधाघण्टा भन्दा लामो भाषण नगरून् ।

Leave a Reply to नारायण नेपाल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर