मेयर रेनु दाहालले ५३ बुँदामा पेस गरिन् ४ वर्षमा गरेका काम (पूर्णपाठ) – Nepal Press

मेयर रेनु दाहालले ५३ बुँदामा पेस गरिन् ४ वर्षमा गरेका काम (पूर्णपाठ)

चितवन । रेनु दाहालले भरतपुर महानगर सम्हालेको चार वर्ष पूरा भएको छ ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा मेयर दाहालले अहिलेसम्म गरेको कामको प्रगति विवरण सुनाइन् ।

पत्रकार सम्मेलन गर्दै उनले चार वर्षका कामको ५३ सूची पेस गरिन् ।

‘मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ नारासहित दाहालले आफ्नो कार्यकालको सुरुआत गरेकी थिइन् ।

यस्तो छ दाहालले सार्वजनिक गरेको कार्यप्रगति :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर