प्रिमियर लिगमा वुल्भ्ससँग हार्यो म्यानचेस्टर युनाइटेड

२०७८ पुष २० गते ८:०८

काठमाडौं । खेलको अन्त्यतिर जुवाओ माउटिन्होको निर्णायक गोल गरेपछि वुल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलअन्तरले पराजित गरेको छ ।
ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन अन्तिमसम्म कुर्नुपरेको थियो । ८२औं मिनेटमा माउटिन्होले गरेको गोल उल्भ्सको लागि तीन अंक निश्चित भयो ।
खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौं स्थानमा छ । उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर