मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण

२०७८ पुष १८ गते १८:२३

काठमाडौं । अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।
नीसहित टिमका चार खेलाडीहरुमा संक्रमण देखिएको मेस्सीको क्लव पेरिस सेन्ट जर्मेन९पीएसजी० ले जानकारी दिएको हो ।
क्लवद्वारा जारी विज्ञप्ति अनुसार मेस्सीसहित जुआन बेर्नान, गोली सर्जिओ रिको र नथान बितुमाजालालाई कोरोना संक्रमण भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर