माओवादीमा दलित कलस्टरको प्रतिनिधित्व ७ प्रतिशतमा झारियो – Nepal Press

माओवादीमा दलित कलस्टरको प्रतिनिधित्व ७ प्रतिशतमा झारियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दलित कलस्टरबाट ७ प्रतिशतलाई प्रतिनिधित्व गराउने भएको छ ।

यसअघि १५ प्रतिशत दलित प्रतिनिधित्व गराउने व्यवस्थ भएपनि अहिले त्यसलाई ७ प्रतिशतमा झारेको हो ।

अहिले माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत केन्द्रीय समितिका लागि सहमति जुटाउने प्रयास भइरहेको छ ।

सहमति नजुटेमा निर्वाचन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर