राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदै – Nepal Press

राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौं। राष्ट्रियसभाको चुनावी प्रक्रिया आज देखि सुरु हुँदैछ। १९ सदस्यका लागि माघ १२ गतेलाई निर्वाचन हुँदैछ ।

त्यस अन्तर्गत मतदाताको नामावली प्रकाशन, दावी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम हुनेछन्।

राष्ट्रियसभा निर्वाचनमा जम्मा दुई हजार २५ मतदाता छन् । मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर