महाधिवेशनस्थलमा माओवादी स्थायी समिति बैठक सुरू – Nepal Press

महाधिवेशनस्थलमा माओवादी स्थायी समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा सुरू भएको छ।

अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरूको प्रष्टिकरणका लागि आवश्यक छलफल गर्न स्थायी समिति बैठक बसेको हो ।

क्लस्टरअनुसार केन्द्रीय सदस्य संख्या टुंग्याउन गठित कार्यदलले बुझाउने प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर