हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने – Nepal Press

हिमपात र शीतलहर प्रभावितलाई सरकारले राहत दिने

काठमाडौं । सरकारले हिमालमा हिमपात र तराईंमा शीतलहर प्रभावितलाई राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिषिदको बैठकले हिमपात प्रभावित र शीतलहर प्रभावितलाई राहत दिने निर्णय गरेको भूमी, व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै सरकारले भोलि तमु ल्होसरको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *