नेकपा एसको काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यलाई मासिक १० हजार दिने – Nepal Press

नेकपा एसको काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यलाई मासिक १० हजार दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को काठमाडौं जिल्ला कमिटीले पूर्णकालीन सदस्यललाई मासिक १० हजार भत्ता दिने भएको छ ।

अध्यक्ष कुसुमकुमार कार्कीका अनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई सदस्यलाई मासिक १० हजार रुपैयाँ दिने व्यवस्था गर्न लागिएको हो ।

क्षेत्रीय कमिटीको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रका २ पूर्णकालिन सदस्यले उक्त रकम पाउने भएका हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर