थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित – Nepal Press

थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत थारु क्लस्टरतर्फको सहमहामन्त्री पदमा उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

चौधरीले २७५६ मत प्राप्त गरे । यस्तै तेजुलाल चौधरीले १८७७ मत पाएका छन् ।

कृष्ण सिटौला निकट चौधरी शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर