आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा – Nepal Press

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समुदायका लागि देशव्यापी र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *