कांग्रेस महामन्त्रीमा गगनको अग्रता कायमै, ९०० मत गन्दा ५५९ ल्याए – Nepal Press

कांग्रेस महामन्त्रीमा गगनको अग्रता कायमै, ९०० मत गन्दा ५५९ ल्याए

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ९०० मतगणना सकिएको छ । गगनकुमार थापाले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका उनको ३५७ मत आएको छ ।

पछिल्लो नतिजा यसप्रकार छ ।

गगन थापा – 559
प्रकाश् सरण महत – 297
प्रदिप पौडेल – 300
मिनेन्द्र रिजाल – 153
विश्व प्रकाश शर्मा – 357


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर