माओवादी कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन – Nepal Press

माओवादी कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । गत शनिबार सम्मेलन भए पनि नेतृत्व चयनमा ढिला भएको हो ।

हिजो पदाधिकारीविहीन २ सय ११ जनाको प्रदेश समिति चयन भएको थियो । सो समितिको आज बसेको बैठकले केसीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

केसी पूर्व प्रदेश मन्त्री समेत हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर