दिल्ली-काठमाडौं बससेवा आजदेखि सुरु – Nepal Press

दिल्ली-काठमाडौं बससेवा आजदेखि सुरु

काठमाडौं । दिल्ली-काठमाडौं बससेवा आजदेखि सुरु भएको छ । नयाँ दिल्लीस्थित दिल्ली गेटको अम्बेडकर स्टेडियम टर्मिनलदेखि सेवा सुरु भएको हो ।

उक्त टर्मिनलदेखि केही बसहरु यात्रु लिएर काठमाडौंतर्फ हिँडेका छन् ।

कोभिड-१९ महामारीको कारण बससेवा यसअघि बन्द भएको थियो । बस सेवा सुचारु भएपनि कोभिडको मापदण्ड चाहिँ पालना गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *