सभागृहमा निधि र सिंह देउवाको भोट माग्दै (तस्बिरहरू) – Nepal Press

सभागृहमा निधि र सिंह देउवाको भोट माग्दै (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति चयन गर्न दोस्रो चरणको मतदान जारी छ ।

पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवाका लागि मत मागेका छन् । उनीहरूले दोस्रो चरणमा देउवालाई समर्थन जनाइसकेका छन् ।

राष्ट्रिय सभागृह परिसरमा मत माग्दै गरेका देउवासँगै उभिएर निधि र सिंहले पनि समर्थकहरुलाई मतदानका लागि अनुरोध गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर