सभापति निर्वाचन दोस्रो चरणमा जाने संकेत, देउवाको दूत बनेर खाँण चाक्सीबारीमा – Nepal Press

सभापति निर्वाचन दोस्रो चरणमा जाने संकेत, देउवाको दूत बनेर खाँण चाक्सीबारीमा

काठमाडौं । कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि गृहमन्त्री बालकृष्ण खाँण सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जुटाउन खाँण चाक्सीबारी गएका हुन् । दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर