कांग्रेस मतपरिणाम अपडेट
पहिलो चरणमा बहुमत पुर्याउन देउवालाई सकस, ५ सय मत गन्न बाँकी

२०७८ मंसिर २८ गते ८:३५

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणना– ४१७४ । शेरबहादुर देउवा– १९९५, शेखर कोइराला– १५४२, देउवा र कोइरालाको मतान्तर– ४५३ । गन्न बाँकी– ५०५ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।
प्रतिक्रिया
सम्बन्धित खवर