अपडेटः देउवा– ९१२, कोइराला– ६९४

२०७८ मंसिर २८ गते ६:३६

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–
गणना– १९०६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ६९४, प्रकाशमानसिंह १५ढ, विमलेन्द्र निधि– ११२, कल्याण गुरुङ– ७ ।
प्रतिक्रिया
सम्बन्धित खवर