कांग्रेस चुनाव : देउवाकाे अग्रता, तर ५० प्रतिशतभन्दा कम

२०७८ मंसिर २८ गते ६:१७

काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतगणज जारी रहेक्क छ ।
अहिलेसम्मको परिणाम अनुसार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।
उनले अग्रता लिएको भएपनी मत ५० प्रतिशतभन्दा कम रहेको छ ।
१४०० मत गणना हुंदा शेर बहादुर देउवाले ६७८ मत ल्याएका छन । यस्तै शेखर कोइरालाले ५३० मत पाएका छन्।
प्रतिक्रिया
सम्बन्धित खवर