माओवादीको सम्पर्क समन्वय प्रदेश अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन – Nepal Press

माओवादीको सम्पर्क समन्वय प्रदेश अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सम्पर्क समन्वय प्रदेश प्रदेश समिति अध्यक्षमा श्रीकृष्ण अधिकारी ‘विवेक’ चयन भएका छन्।

शनिबार शुरु भएको समितिको प्रथम सम्मेलनबाट
अधिकारी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।

अधिकारी नेतृत्वमा १७५ सदस्यीय प्रदेश समिति बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर