एमाले कार्य विभाजन- महेश बस्नेत युवा इन्चार्ज, विद्यार्थी इन्चार्ज माधव ढुंगेल

२०७८ मंसिर २६ गते १८:१५

काठमाडौं । नेकपा एमालेले दुई प्रभावशाली संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुको इन्चार्जमा सम्बन्धित संगठनका पूर्व अध्यक्षलाई जिम्मा दिएको छ ।
युवा इन्चार्जमा महेश बस्नेत र विद्यार्थी इन्चार्जमा माधव ढुंगेल तोकिएका छन् ।
बस्नेत यसअघि पनि युवा इन्चार्ज थिए । ढुंगेलले इन्चार्जको जिम्मा पहिलोपटक पाएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर