यी हुन् एमालेका ७ प्रदेशका नयाँ इन्चार्ज

२०७८ मंसिर २६ गते १८:०५

काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो ।
जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।
प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।
प्रतिक्रिया
One thought on “यी हुन् एमालेका ७ प्रदेशका नयाँ इन्चार्ज”
Leave a Reply
सम्बन्धित खवर
जनैवादी केन्द्रियता लागु भएछ ।