तस्बिरमा हेर्नुस् एमाले बैठकमा खुलेका उत्साही अनुहार – Nepal Press

तस्बिरमा हेर्नुस् एमाले बैठकमा खुलेका उत्साही अनुहार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरमा सुरु भएको छ ।

१० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्हरुको यो दोस्रो बैठक हो । बैठकका लागि विभिन्न १५ वटा एजेण्डा तय भएका छन् ।

अहिले बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

बैठक सुरु हुनुअघि नयाँ र पुराना केन्द्रीय सदस्यहरु एकआपसमा तस्बिर खिचाइरहेका थिए । सबैको अनुहारमा उत्साह देखिन्थ्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर