पदाधिकारी छान्न देउवाले बोलाए आफू पक्षीय नेताहरूको बैठक – Nepal Press

पदाधिकारी छान्न देउवाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि पदाधिकारी छान्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा बिहान ९ बजेका लागि बोलाएको बैठकबाट देउवाले आफ्नो प्यानलबाट पदाधिकारी छनौट गर्नेछन् ।

२४ गतेबाट सुरु हुने महाधिवेशनमा पदाधिकारीका लागि देउवा समूह भित्र आकांक्षा राख्नेहरुको संख्या धेरै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर