वागमती सरकारका ७ प्राथमिकता (न्यूनतम साझा कार्यक्रमसहित) – Nepal Press

वागमती सरकारका ७ प्राथमिकता (न्यूनतम साझा कार्यक्रमसहित)

काठमाडौं । वागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

माओवादी नेता युवराज दुलाल नेतृत्वमा बनेको ६ सदस्यीय कार्यदलले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) नेतृत्वमा रहेको प्रदेश सरकारका लागि ७ वटा प्राथमिकता निर्धारण गरिएको छ।

जसमा कोभिड-१९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ।

हेरौं न्यूनतम साझा कार्यक्रमको पूर्णपाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर