राप्रपाका मनोनीत प्रतिनिधि- ९६ वर्षीय विश्वबन्धुदेखि नवराज सुवेदीसम्म (सूचीसहित) – Nepal Press

राप्रपाका मनोनीत प्रतिनिधि- ९६ वर्षीय विश्वबन्धुदेखि नवराज सुवेदीसम्म (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्ष पशुपति शमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रदेश अध्यक्ष र प्रवास प्रतिनिधिसहित २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेका छन् ।

नयाँ नेतृत्वको लागि निर्वाचन हुन लागेका बेला अध्यक्षहरुले महाधिवेशन प्रतिनिधि मनोनित गरेका हुन् ।

मनोनित हुनेमा वरिष्ठ राजनीतिज्ञहरु ९६ वर्षीय विश्वबन्धु थापा समेत छन् । मनोनित सूचीमा राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी, पूर्वमन्त्रीहरु हरिवहादुर बस्नेत, तोरणवहादुर गुरुङ, बालाराम घर्तीमगर लगायत छन् ।

यस्तो छ राप्रपाका मनोनित महाधिवेशन प्रतिनिधिहरुको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर