भोलिदेखि दिल्लीका विद्यालय अनिश्चितकाललाई बन्द हुने – Nepal Press

भोलिदेखि दिल्लीका विद्यालय अनिश्चितकाललाई बन्द हुने

दिल्ली । भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।


प्रतिक्रिया

One thought on “भोलिदेखि दिल्लीका विद्यालय अनिश्चितकाललाई बन्द हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर