स्थायी कमिटी र पोलिटव्यूरो चयन गर्न मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटी बैठक बस्ने – Nepal Press

स्थायी कमिटी र पोलिटव्यूरो चयन गर्न मंसिर २५ र २६ गते एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको ‘बिजनेश बैठक’ मंसिर २५ र २६ गते बस्ने भएको छ ।

घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने बताए । आजै पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा बस्दैछ ।

मंसिर २५ र २६ गते बस्ने बैठकमा व्यवस्थित ढंगले प्रस्ताव लगिने र स्थायी कमिटी तथा पोलिटव्यूरो निर्वाचित गर्ने अध्यक्ष ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर