एमाले महाधिवेशन : २ बजेबाट मतदान – Nepal Press

एमाले महाधिवेशन : २ बजेबाट मतदान

काठमाडाैं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि राति २ बजेबाट मतदान हुने भएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको कार्यक्रम अनुसार २ बजेदेखि मतदान र त्यसपछि मतगणना हुनेछ ।
केही केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिन नमानेका कारण मतदान ढिला हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर