एमाले बन्दसत्रमा ‘वि लभ केपी बा’ भन्दै नाराबाजी – Nepal Press

एमाले बन्दसत्रमा ‘वि लभ केपी बा’ भन्दै नाराबाजी

चितवन । नेकपा एमालेको महाधिवेशन अन्तरगत बन्दसत्र ढिला गरी सुरु हुँदा कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेका छन् ।

अध्यक्ष ओली हलमा प्रवेश गर्नासाथ नाराबाजी सुरु भएको हो ।

कार्यकर्ताले ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलीलाई १० बर्ष अोलीलाई’, ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन् ।

बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १० बज्न लाग्दा सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर