स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट हाेटल फर्किए भीम आचार्य – Nepal Press

स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट हाेटल फर्किए भीम आचार्य

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका बेला नेकपा एमालेका सचिव भीम आचार्यलाई कोरोना पुष्टि भएको छ ।

आचार्यलाई कोरोना पुष्टि भएपछि आइतबार अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य चेकजाँचपछि उनलाई अस्पतालबाट होटल सेभेन स्टारको आइसोलेसनमा नै फर्काइएको छ ।

अहिले आचार्यको अवस्था सामान्य रहेको छ । उनी अस्पतालको गेटबाट हिडेर नै हाेटलकाे आइसोलेसनसम्म पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर