एमालेमा दुईभन्दा बढी कार्यकाल एउटै पदमा बस्न नपाउने प्रावधान खारेज – Nepal Press

एमालेमा दुईभन्दा बढी कार्यकाल एउटै पदमा बस्न नपाउने प्रावधान खारेज

काठमाडौं । नेकपा एमालेले पार्टीको एउटै कार्यकारी पदमा दुईभन्दा बढी कार्यकाल बस्न नपाउने व्यवस्थालाई सच्याएको छ । आज बसेको केन्द्रिय कमिटी वैठकले पार्टीको विधानमा रहेको उक्त व्यवस्थालाई खारेज गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर