घर फर्कन नपाएका एमाले कार्यकर्ता बाटोमै मेस चलाउँदै (तस्बिरहरु) – Nepal Press

घर फर्कन नपाएका एमाले कार्यकर्ता बाटोमै मेस चलाउँदै (तस्बिरहरु)

चितवन । १०औं महाधिवेशनको उद्घाटन समारोह हेर्न आएका एमालेका नेता कार्यकर्ताहरु घर फर्किन थालेका छन् ।

एकै साथ हजारौं कार्यकर्ता गन्तव्य प्रस्थान गर्दा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

यहाँको मुल सडक मात्रै होइन अन्य शाखा सडकमा पनि जाम छ ।

घर जान नपाएका कार्यकर्ताहरु अहिले बाटोमै खान पकाएर खान थालेका छन् ।

अझै केही समय सडक खुल्ने देखिएन सवै बिहान देखि भोकै छन् । रौतहटबाट आएका एक कार्यकर्ताले भने अब यहिँ खाना खाएर जान्छौं ।

तस्बिरहरु: सरोज बैजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर