प्रदेश १ कि एक्ली महिला स्थानीय निकाय प्रमुख काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने – Nepal Press

प्रदेश १ कि एक्ली महिला स्थानीय निकाय प्रमुख काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

इटहरी । प्रदेश १ का १३७ स्थानीय तहमध्ये एकमात्रै महिला प्रमुख भएको स्थानीय तह झापाको कमल गाउँपालीकाकी प्रमुख मेनुका काफ्लेले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

अखिल नेपाल महिला संघ प्रदेश १ संयोजक तथा गाँउपालिका राष्ट्रिय महासंघकी केन्द्रिय उपाध्यक्ष काफ्लेले प्रदेश १ तर्फको महिला कोटामा उम्मेदवारी दिएकी छन् ।

काफ्ले २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतितर्फ आकर्षित भएकी थिइन् भने उनी २०४२ सालदेखी पञ्चायतकालमा भूमिगत राजनीतिमा समेत सक्रिय भइन् ।

काफ्लेले आफूलाई धेरैले केन्द्रिय सदस्यको लागि आग्रह गरेपछि उम्मेदवारी दिएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर