भोलिदेखि ‘ए’ डिभिजन लिगको दोस्रो चरण – Nepal Press

भोलिदेखि ‘ए’ डिभिजन लिगको दोस्रो चरण

शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरुहुने बताएको हो ।

भोली पहिलो दिन दुई खेल हुनेछन्, पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब बीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *