बिहीबार दुई जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिए – Nepal Press

बिहीबार दुई जिल्लामा ५०० भन्दा बढी संक्रमित भेटिए

काठमाडौं । बिहीबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा मनाङ, हुम्ला, मुगु र जाजरकोट छन् ।

नौ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् । जसमा चितवन, भक्तपुर, सुनसरी, झापा, धनुसा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १७२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *