कांग्रेस भोजपुर ‘क’ को सभापतिमा सरोज, अन्य को-को भए विजयी (सूचीसहित) – Nepal Press

कांग्रेस भोजपुर ‘क’ को सभापतिमा सरोज, अन्य को-को भए विजयी (सूचीसहित)

भोजपुर । नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेतले विजयी भएका छन । दुई प्रतिद्वन्द्वीलाई पछाडि पार्दै बस्नेत विजयी भएका हुन् ।

बस्नेतले २ सय ९९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र राईले १ सय ७५ मत ल्याएका छन् । अर्का प्रतिस्पर्धी नगेन्द्र खत्री ७५ मत ल्याउँदै तेस्रो भए ।

प्रदेश (क) का पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधि यसप्रकार छन् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर