सर्वोच्च ‘फुलकोर्ट’ बैठक सुरु – Nepal Press

सर्वोच्च ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौं । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो ।

अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर